काठमाडौं । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय भएको छ । जेन-जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
माइतीघरबाट सुरु भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा गोलीसमेत चलाइएको छ, जसकारण आन्दोलन चर्किएको थियो ।
सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर तोडफोड गरेका हुन् ।
तोडफोडका क्रममा कार्यालयको झ्यालका सिसाहरू फुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया