काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ मा पानी ट्यांकीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रिन्सिका रम्तेल रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार साँझ ट्यांकीमा डुबेर उनको मृत्यु भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया