रामेछाप केन्द्रबिन्दु भएर गयो भूकम्प

लोकपथ
3.8k
Shares

काठमाडौं । रामेछाप केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका अनुसार दिउँसो ३ बजेर ४३ मिनेटमा धक्का महसुस गरिएको थियो । त्यसले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो । भूकम्पका कारण कुनै जनधनको क्षति नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?