काठमाडौं । उच्च अदालतका २७ जना न्यायाधीशले आज बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष उनीहरूले शपथ लिएका हुन् । यस्तै, प्रवक्ता अच्युत कुइँकेलले पनि शपथ लिएका छन् ।
न्यायपरिषदको गत साउन २२ गतेको निर्णयअनुसार उनीहरू उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया