काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९८ हजार १ सय रुपैयाँमा पुगेको हो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा २ हजार ३३० रुपैयाँ रहेको चाँदी सोमबार १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया