कांग्रेस बागमती प्रदेशमा पूरै ३७ मत खस्यो, नतिजा आउँदै 

लोकपथ
6.5k
Shares

काठमाडौं । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचनमा पूरै ३७ मत खसेको छ ।

हेटौंडास्थित कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा बुधबार दिउँसो भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामा र सांसद इन्द्र बानियाँ प्रतिस्पर्धामा छन् । 

लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि भएको मतदानको नतिजा अब केहीछिनमै आउने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?