पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा जे देखियो [तस्बिरहरु]

लोकपथ
2.5k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा निर्मल निवासमा शुभकामना दिनेहरुको भीड लागेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवासमा शुभकामना दिनेहरुको भीड थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपालका नेताहरुसहित देशभरबाट आएका शुभेच्छुकहरु निर्मल निवास पुगेका थिए ।

जन्मदिनको अवसरमा पूर्वराजा शाहले नेपालीहरुको सुस्वास्थ्यका लागि अपिल समेत गरेका छन् ।

तस्बिरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?