काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनको मूल्य सोही रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया