काठमाडौं । काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा युवतीको शव फेला परेको छ । शंखरापुर नगरपालिका–५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार आज शुक्रबार मृत फेला परेकी हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन दिनअघि पनि बनकालीका एक युवकको शव फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया