रास्वपाको स्थापना दिवस : चियापानमा देउवादेखि भट्टराईसम्म सहभागी

लोकपथ
42
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । रास्वपाको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादव, सांसद विनाेद चाैधरी, प्रभु शाह लगायतका नेताहरु सहभागी भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?