राष्ट्रियसभा बैठक स्थगित

कपिल अधिकारी
70
Shares
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि भोली सवा १ बजेसम्मका लागि बैठक स्थगित भएकोे हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?