गौशाला चोकको १० रोपनी जग्गाको भाडा वार्षिक ५१ हजार

काठमाडौं– गौशाला चोकैमा १० रोपनी भाडा कति पर्ला ? महिनाकै लाख । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँ भन्दा बढी आर्जन गर्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?