जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

लोकपथ
819
Shares

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा षडानन्द नगरपालिका–८ सेमिङ
बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्की रहेको छन् ।

सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?