थपिए व्यवस्थित ७ सहर

काठमाडौं– सरकारले मध्यपहाडी र हुलाही राजमार्गमा थप ७ वटा व्यवस्थित सहर बनाउने  भएको छ ।
यसअघि मध्यपहाडी र हुलाकी राजमार्गमा १०–१० वटा सहर निर्माण गर्ने तय भएको थियो । अब मध्य पहाडी राजमार्गमा दुई वटा र हुलाकी राजमार्गमा ५ वटा सहर थपिने भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?