बसुन्धारामा सकेट बम फेला

काठमाडौं । काठमाडौंको बसुन्धारामा सकेट बम भेटिएको छ ।

हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वसन्त लामाका अनुसार ओसिस क्याफे पछाडि रहेको एक घरमा तीन तलामाथि रहेको कार्यालयमा सकेट बम भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?