जनकपुरधाम । सप्तरीमा सर्पको टोकाइबाट ८० वर्षया वृद्धाको मृत्यु भएको छ ।
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका १० बनौला घर भएका ८० वर्षया वृध्दालाइ सर्पले टोकेर घाइते भएपछि उपचारका क्रममा मूत्यु भएको हो ।
मूत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० बनौला घर भएका कैलि ठाकुरको श्रीमती फुलकुन देवी ठाकुर रहेको प्रदेश प्रहरी कार्यलय जनकपुरधामले जानकारी दिएको हो ।
ठाकुरलाइ सर्पले टोक्दा घाइते भई उपचारका लागि लहानस्थित राउ स्मार्क अस्पतालमा लगिएकोमा उपचारका क्रममा मूत्यु भएको प्रहरीले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया