वन कार्यालयका अधिकृतसहित ३ जना घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका डिभिजन वन कार्यालयका अधिकृतसहित ३ जनालाई घुससहित पक्राउ गरेको छ । 

आयोगको हेटौंडा कार्यालयको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिमरास्थित कार्यालयबाट कार्यालय प्रमुख ठाकुर सहायक वन अधिकृत गौरीशंकर प्रसाद साह र कार्यालय सहयोगी रामचन्द्र अधिकारी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?