काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति शेरबहादुर देउवालाई कारबाहीको मागगर्दै अनुशासन समितिमाउजुरी दर्ता गराएका छन्। देउवाले नेकपाकाअध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीतितथाकार्यक्रम सर्वसम्मतिले पारित गर्न दिएको उल्लेख गर्दै बजगाईंले उजुरीमाभनेका छन्, ‘यसबाट संसदीयमर्यादामाचोटमात्र पुगेन, सिंगो पार्टीको साखगिरेको छ। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया