काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बसेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहान ९ बजेका लागि बोलाइएको बैठक अहिले जारी रहेको बताइएको छ ।
जारी बैठकमा नियमित एजेण्डामाथि छलफल भइरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया