काठमाडौं। स्थगितन भएको कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कार्तिक १ गते असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ बुधबार ११ बजेका लागि बोलाएको हो ।
सो बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया