माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा इजरायल हिंसामा नेपालीहरुको मृत्यु, त्यहाँ रहेका नेपालीको उद्दार तथा सरकारको भूमिकाबारे छलफल भइहरेको छ ।

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामको समिक्षा समेत हुने बताइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?