नेता भरतमोहन अधिकारी अस्पतालमा भर्ना

काठमाडौं ।  कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अस्पतालमा भर्ना गरिएको छ । 

पुस २३ देखि अस्वस्थ भएर मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएकोभनदै पछि उनलाई पछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको हो । 

अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको जनाइएको छ ।  स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?