विद्युत प्राधिकरण बनस्थली कार्यालयमा आगलागी

लोकपथ
112
Shares

काठमाडौं । बनस्थलीमा रहेको नेपाल विद्युुत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ ।

शुक्रबार बिहान कार्यालयको तेस्रो तलामा आगलागी भएको हो ।

काठमाडौं महानगर प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगो के कारणले लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?