काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी निरीह भएको टिप्पणी गरेका छन् ।
स्थायी कमिटीको बैठकमा आफ्नो १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै नेता खनालले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताएका हुन् ।
नेकपा एकीकृत समाजवादी स्वतन्त्र पहिचान बनाउन असफल भएको भन्दै माओवादी केन्द्रको पिछलग्गु बनेकोमा आक्रोश व्यक्त गरेका छन् ।
हेर्नुहोस् दस्तावेजकाे पूर्णपाठ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया