काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ । बैठक लाइभ गर्ने धेरै नेताहरुले असन्तुष्टि जनाएपछि बैठक लाइभ नगरिने भएको हो ।
यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया