काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
बिहीबार बिहान अर्थमन्त्री महतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका हुन् ।
केही दिनअघि त्रिुभवन विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले समातेको थियो । आज निरीक्षणका क्रममा भन्सार कार्यालय समेत निरीक्षण गरी कर्मचारीसँग सोधपुछ गरेका छन् ।
केही दिनअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत विमानस्थलको निरीक्षण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया