काठमाडौं । ५० लाख रुपैयाँ दाइजो मागेपछि मण्डपबाटै पक्राउ परेका बेहुला अनुराग रौनियारलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उक्त आदेश गरेको हो ।
काठमाडौंको नक्सालस्थित लिसरा पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुली पक्षले बेहुलाले दाइजो मागेको र नदिएको अवस्थामा विवाह रद्ध गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया