प्रधानमन्त्री र कतारका राजदूतबीच भेटवार्ता

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान कतारका राजदूत युसुफ बिन मोहम्मदले बिदाइ भेट गरेका हुन् ।

त्यसक्रममा नेपाल र कतारबीचको दीर्घकालीन हित तथा सम्बन्धका बारेमा छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?