काठमाडौं । नेपाल वायुसेवा निगमको ग्राउण्डेड ९एन–एकेडब्लू विमानले आज बेलुका उडान भर्ने भएको छ ।झण्डै एक महिना ग्राउण्डेड भएको जहाज लामो मेन्टेन्स् (मर्मत) पश्चात सोमबार तयार भएको हो ।
योसँगै निगमले आज बेलुका नै ९एन–एकेडब्लू न्यारो बडी जहाजमार्फत काठमाडौं–मलेसिया उडान गर्ने तयारी गरेको छ । ग्राउण्डेड ९एन–एकेडब्लू न्यारो बडी जहाज गत महिना दुबईबाट काठमाडौं उडानका क्रममा चरा ठोकिएको थियो । जसका कारण जहाजको इन्जिनमा समस्या आएपछि ग्राउण्डेड बन्न पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया