काठमाडौं । सत्ता गठबन्धनको बैठकले को प्रधानमन्त्रीले राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जे कुरा हो त्यो प्रधानमन्त्रीले सदनमा राख्ने भन्ने निष्कर्ष निकालेको हो ।
सात दलले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।
सत्ता गठबन्धनको बैठकले वास्तविक कुरा के हो भन्ने नै नआई सदन अवरुद्ध गर्नु असंसदीय क्रियाकलाप भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया