बकर इद : मस्जिदमा मुस्लिम धर्मावलम्बीहरुको भीड (फोटोफिचर)

लोकपथ
98
Shares
as/ O{bsf lbg gdfh k9b} sf7df8f}F, !$ c;f/ M 306f3/l:yt hfd] dl:hb laxLaf/ laxfg as/ O{b cj;/df gdfh k9b} O:nfd wdf{jnDaL . O:nfd wdf{jnDaLsf] bf]>f] 7’nf] kj{ as/ O{bsf] lbg xf] . tl:a/ M k|bLk/fh jGtg÷/f;;

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

हेर्नुहोस् तस्बिर : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?