काठमाडौं महानगरका मेयर बालेनविरुद्द अदालतको अपहेलना मुद्दा दर्ता

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता वर्षाकुमारी झाले दर्ता गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ ।

केही दिनअघि भारतीय चलचित्र आदीपुरुषबारे पाटन उच्च अदालतको अन्तरिम आदेश जारी नमान्ने भन्दै आलोचना गरेका थिए ।
सोही प्रकरणमा मेयर शाहले अदालतको अपहेलना गरेको भन्दै निवेदन दर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?