गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता शेरबहादुर तामाङले सरकारले बजेटमा यसबारेमा गरेको व्यवस्थाको स्वागत गरेका छन् ।
‘गाँजा खेतीको वैधानिकता पहिलो खुट्किलो, म खुशी छु, सरकारलाई धन्यवाद ! हामी सबैलाई बधाई ! तपाँईको समर्थनलाई धन्यवाद ।’
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै औषधि प्रयोजनका लागि सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया