पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गरिने

लोकपथ
63
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने र उक्त कामका लागि ३१ अर्ब २ करोड विनियोजन गरिएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?