काठमाडौँ । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी आईजीपी बसन्त कुँवरले सोमबार पाँच प्रहरी उपरीक्षकहरुको सरुवा गर्ने निर्णय गरेका हुन् ।
प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बसन्त रजौरे, नविनराज राई, चन्द्रदेब राई, राम प्रकाश शाह र अर्जुन प्रसाद तिमिल्सीनाको सरुवा गरिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया