नेपालमा कोरोना : थप ३७ जनामा संक्रमण पुष्टि

लोकपथ
35
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा थप ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

May be a graphic of map and text

पछिल्लो २४ घण्टामाथप १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?