तनहुँ । तनहुँ क्षेत्र नं १ मा आइतबार सम्पन्न उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांका अनुसार कुल ५१ दशमलव ७० प्रतिशत मत खसेको हो ।
सो क्षेत्रमा कुल १ लाख २३ हजार ३ सय ५ मतदाता रहेका थिए । त्यो मध्ये जम्मा ६३ हजार ७ सय ५७ मत प्राप्त खसेको छ ।
आजै सम्पूर्ण मतपेटिका संकलन गरी आवश्यक प्रक्रिया पूरा गरी आजैबाट मतगणना शुरु गर्ने आयोगको तयारी रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तहको आधारमा मतको संकलन गरेको तथ्यांक सार्वजनिक गरेको हो ।
कुन पालिकाबाट कति खस्यो मत ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया