संवैधानिक परिषद्को बैठक आह्वान

लोकपथ
0
Shares

संवैधानिक परिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबारका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए ।

उनका अनुसार सोमबार एमाले अध्यक्ष केपी ओली निवासमा भएको बैठकको सहमतिअनुसार बैठक आह्वान भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?