चितवनको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी

लोकपथ
217
Shares

भरतपुर । चितवनको जगतपुरस्थित टाइगरल्यान्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।

होटेलको सेमिनार हलमा आगो लागेको हो ।

हाल चारवटा दमकलले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

विद्युत सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?