काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले आज दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
नियमित रुपमा सोमबार र बिहीबार बैठक बसिरहे पनि आजको लागि बैठक बोलाइएको छ ।
बैठकमा नियमित एजेण्डा साथै मन्त्रालयगत विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया