सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

लोकपथ
105
Shares

काठमाडौंं । क्रिकेटर सन्दीप लामिछानेविरुछ परेको मुद्धामाथि आज सुनुवाई हुँदैछट ।

लामिछानेविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले आजका लागि पेशी तोकेको हो ।

यसअघि पनि पेशी तोकिए पनि पालो नपाएकाले त्यतिकै राखिएको थियो । आज प्राथमिकतामा राखेका कारण सुनुवाइ हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?