गृह जिल्ला पुगेर रक्षामन्त्री खड्काले ढोगे माटो

लोकपथ
119
Shares

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा विमानबाट अर्लिएपछि माटोलाई ढोगेका छन् । उनी उपप्रधानसहित रक्षामन्त्री बनेपछि पहिलो पल्ट गृह जिल्ला पुगेका हुन् ।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?