पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

लोकपथ
77
Shares

काठमाडौं । सरकारले पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा पदमबहादुर लिम्बुको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?