काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । तीन निर्वाचन क्षेत्रमा हुने उप निर्वाचनमा उम्मेदवार छान्न एमालेले सचिवालय बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा उम्मेदवार छनोट लगायत समसामयिक विषय छलफलका एजेण्डा रहेको छ ।
बैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया