शपथ लगत्तै रेशमलाई भेट्न पुगिन् नवनियुक्तमन्त्री श्रेष्ठ

लोकपथ
525
Shares

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ डिल्लीबजारस्थित कारागार पुगेकी छन्।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न कारागार पुगेकी हुन्।

राट्रपति कार्यालयमा शपथ लिएलगत्तै श्रेष्ठ आफ्नो श्रीमान समेत रहेका चौधरीलाई भेट्न कारागार पुगेकी हुन् ।

कारागारमा केहीबेर कुराकानी भएको बताइएको छ ।

श्रेष्ठले टिकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई थुनामुक्त गर्न माग गर्दै आइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?