काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादीबीच एकता हुने भएको छ ।
आज पत्रकार सम्मेलन गरेर दुई पार्टीबीच हुने एकताबारे जानकारी दिन लागिएको नेकपा प्रचार विभाग ईन्चार्ज अनिल शर्माले जानकारी दिए ।
पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया