स्ववियु निर्वाचनः आज उम्मेदवारी फिर्ता लिने समय

लोकपथ
0
Shares

काठमाडौंन । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज उम्मेदवारी फिर्ता लिने समय तय गरिएको छ ।

त्रिभुवन विश्वबिद्यालयका अनुसार शनिबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय तय गरिएको हो ।

त्रिविका देशभरका क्याम्पसका स्ववियु निर्वाचन यही चैत ५ गते हुदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?