जसपाका रामसहायप्रसादलाई सत्ता गठबन्धनको साथ : उपराष्ट्रपतिमा गराए उम्मेदवारी दर्ता

लोकपथ
42
Shares

काठमाडौं । जनता समाजवादीका रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । यादवले शनिबार दिउँसो संघिय संसद भवनमा पुगि उम्मेदवारी दर्ता गराएका हुन् ।

शाहलाई सत्तारुढ दलको समेत समर्थन मिलेको छ । शाहको प्रस्तावक र समर्थकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरु रहेका छन् ।

शाहको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायामाझी रहेका छन् । भने, समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?