राप्रपाले आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक शनिबार बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकबाट सरकारले राप्रपाले आवश्यक निर्णय गर्नेछ । कांग्रेससहितको नयाँ समीकरण बनेसँगै पार्टीले सरकारबाट बाहिरने निर्णय गर्न सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया