लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको सोमबार शपथ हुने भएको छ ।
जसपा नेपालको दलका नेतासमेत रहेका अहिर आइतबार कृषि तथा भूमि ब्यवस्था मन्त्री बनेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले उनको शपथ दिउँसो दिलाउने गरी तयारी सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया